भ्रष्टाचारीलाई कारबाही गर्न बन्दैछ आयोग, अध्यादेशबाट आउनेछ

काठमाडौं : जेनजी आन्दोलनको मागअनुसार भ्रष्टाचारमा संलग्न रहेका तथा प्रदर्शनका दौरान भएका हत्याको छानबिनलगायतका विषयमा सरकारले शक्तिशाली आयोग बनाउने तयारी गरेको छ।

आयोग अध्यादेशमार्फत अनुमोदन हुनेछ। त्यसका निम्ति सरकारको सिफारिका आधारमा राष्ट्रपतिले मंगलबार नै राष्ट्रिय सभाको अधिवेशन अन्त्य गरिसकेका छन्।

Galaxy

प्रधानमन्त्री सुशीला कार्कीले भ्रष्टाचारलगायतका विषयमा सरकार निर्ममताका साथ कारबाहीका लागि अगाडि बढ्ने र चुनाव सम्पन्न गराउने बताइसकेकी छन्।

उनले भनेकी छन्,‘बाध्यताले जिम्मेवारी लिइएको हो। आन्दोलनमा भएका हत्या र भ्रष्टाचारका विषयमा सरकारले छानबिन गर्छ। अनि, लक्ष्यअनुसार चुनाव गराउनेछ।’
 

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Pradesh
Ban karyalaya

सम्बन्धित समाचार