कैलाली उद्योग वाणिज्य संघको चुनावी अधिवेशन स्थगित

धनगढी :  कैलाली उद्योग वाणिज्य संघको चुनावी अधिवेशन स्थगित भएको छ। आज प्रेस विज्ञप्ति निकाल्दै उद्योग वाणिज्य संघले ५१ औं साधारण सभा तथा चुनावी अधिवेशन स्थगित भएको जनाएको हो

अध्यक्ष पुष्पराज कुँवरले हस्ताक्षर गरेको विज्ञप्तिमा दसैं र तिहारको बिचमा परिस्थिति हेरेर चुनावी अधिवेशनको गरिने उल्लेख गरिएको छ।

SHIKHAR COOL TECH

संघले यसअघि भदौ २८ गते चुनावी अधिवेशनको मिति तोकेको थियो। चुनावी अधिवेशनमा लागि उम्मेदवारी दर्ता र अन्तिम नामावली प्रकाशन भने भइसकेको छ।
 
 

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार