धनगढी : कैलालीमा पानीको खाल्डोमा डुबेर एक बालिकाको मृत्यु भएको छ। लम्कीचुहा नगरपालिका –६ बाहुनपुरका झकंर चलाउनेकी २ वर्षीय छोरी पुर्णिमा चलाउनेको पानीको खाल्डोमा डुबेर मृत्यु भएको हो।
पुर्णिमाको बाटोमा खेलिरहेको अवस्थामा घर नजिकै रहेको पानीको खाल्डोमा डुबेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ।
प्रतिक्रिया दिनुहोस्