कैलाली — कैलालीमा १८ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको आरोपमा एक पुरुष पक्राउ परेका छन । जिल्लाको गौरीगंगा नगरपालिका–३ कुचैनी शिविर बस्ने ४६ वर्षीय पुरुषलाई प्रहरीले पक्राउ गरेको हो ।
बुधबार साँझ इलाका प्रहरी कार्यालय टीकापुरबाट खटिएको टोलीले उजुरीको आधारमा उनलाई नियन्त्रणमा लिएको हो । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्