अछामः अछामको चौरपाटीमा एक कच्चि भन्सा घरमा आगलागी भएको छ ।
चौरपाटी‐७ मार्कू स्थित उक्त कच्ची भन्साघरमा विद्युतको तार सट भई आगलागी हुँदा भन्साघर, सरसामान र केहि नगद पैसा समेत जलेर दुई लाख ६८ हजार बराबरको क्षति भएको अछाम प्रहरीले जनाएको छ । उक्त स्थानमा प्रहरी बरिष्ठ हवल्दारको कमाण्डमा दुई जना प्रहरी टोली खटाईएको छ।
आगलागीबाट मानवीय तथा पशुचौपायामा भने केहि क्षेति नपुगेको प्रहरीले जनाएको छ ।
विज्ञापन
प्रतिक्रिया दिनुहोस्