अछाममा खोलाले बगाउँदा एक पुरुषको मृत्यु

अछामः अछाममा खोलाले बगाउँदा एक पुरुषको मृत्यु भएको छ।

आइतवार बेलुकि जिल्लाको  कमलबजार नगरपालिका–३ बयलाका ५० वर्षीय कर्ण कडातको खोलाले बगाएर मृत्युु भएको जिल्ला प्रहरी कार्यालय अछामले जनाएको छ। प्रहरीका अनुुुसार कडातलाइ खेतबाट घर फर्किन लाग्दा मुली गाड (ठूलो खोला) ले बगाएर करिब पाँचसय मिटर तल खोलाको बिचमा मृत अवस्थामा भेटिएको जनाइएको छ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार