डिभिजन बन कार्यालय धनगढीमा अख्तियारको छापा

धनगढी : डिभिजन वन कार्यालय धनगढीमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छापा हानेको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोग कञ्चनपुरका निमित्त प्रमुख शम्भु रेग्मीले डिभिजन वन कार्यालय धनगढीमा टोली परिचालन गरिएको पुष्टि गरे। टोली परिचालन भएको छ, विस्तृत विवरण आउन बाकी छ, उनले भने।

समाचार स्रोतका अनुसार अख्तियारको टोलीले कमिसनको रकमसहित एक अधिकृतलाई पकाउ गरेको छ।

Galaxy

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Pradesh
Ban karyalaya

सम्बन्धित समाचार