धनगढी उपमहानगरले सडक किनारका बोटबिरुवाको संरक्षणलाई निरन्तरता

धनगढी – धनगढी उपमहानगरपालिकाले शहरलाई हरियाली बनाउन रोपिएका बोटबिरुवाको संरक्षण र स्याहारलाई निरन्तरता दिएको छ।

साउन ५ गते शुक्रबार उपमहानगरका कर्मचारीहरूले सडक किनारमा रहेका बोटबिरुवाको वरिपरि सफाइ, माटो मिलाउने, मलजल गर्ने लगायतका गतिविधि गर्दै स्याहार गरेका छन्।

Seti Hospital

उपमहानगरका अनुसार हरियाली अभियान सुरु भएको केही समयदेखि नै नियमित रूपमा संरक्षण कार्य भइरहेको छ। “रोपिएका बोटबिरुवा मरेर नजाउन् भन्ने उद्देश्यले नियमित स्याहार गर्दै आएको उपमहानगरले जनाएको छ । ,”

धनगढी उपमहानगरले विगतमा मुख्य सडक र सार्वजनिक स्थलहरूमा सयौं बोटबिरुवा रोपिसकेको छ। अब ती बिरुवालाई जोगाउन र विकास गर्न स्थानीयवासीलाई समेत जिम्मेवार बन्न आग्रह गरिएको छ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Pradesh
Ban karyalaya

सम्बन्धित समाचार