सर्वोच्च अदालतमा ३ जना न्यायाधीश नियुक्त

काठमाडौं : सर्वोच्च अदालतमा ३ जना न्यायाधीश नियुक्त भएका छन्।

न्याय परिषद्को सिफारिस बमोजिम राष्ट्रपति रामचन्द्र पौडेलले मेघराज पोखरेल, श्रीकान्त पौडेल र शान्तिसिंह थापालाई नियुक्त गरेको शीतल निवासले जनाएको छ।

संसदीय सुनुवाइ समितिले सोमबार प्रस्तावित न्यायाधीशहरूको नाम अनुमोदन गरेको थियो।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार