धनगढीबाट भन्सार छलीका सामान बरामद

धनगढी : धनगढीबाट भन्सार छलीका सामान बरामद गरिएको छ। धनगढी उपमहानगरपालिका-३ स्वस्तिक अस्पताल नजिकबाट अबैध रुपमा भारतबाट भन्सार छली गरि ल्याएका अन्दाजी मूल्य ६१ हजार ५ सय बराबरको भन्सार छलीका सामान बरामद गरिएको हो।

भन्सार छलीको बिडी, सुर्ती, सुटपिस, कुर्ता सुरवाल, प्लाष्टिक झोला लगायतका सामान अस्थायी प्रहरी पोष्ट चटकपुर, कैलालीबाट खटिएको प्रहरी गस्ती टोलीले बेवारिसे अवस्थामा फेला पारी नियन्त्रणमा लिएको हो।

Galaxy

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Pradesh
Ban karyalaya

सम्बन्धित समाचार