धनगढीमा मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु

धनगढी : धनगढीमा मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु भएको छ। धनगढी उपमहानगरपालिका १ सेतोपुल स्थित सुदूरपश्चिम प्रदेश ०१–०१२ प ७९५६ नम्बरको मोटरसाइकल गएराति ११ बजे दुर्घटना हुँदा चालक जोशीपुर गाउँपालिका४ बस्ने २६ वर्षीय रुद्र चौधरीको मृत्यु भएको हो।

मोटरसाइकल आफै अनियन्त्रित भई पल्टिदा गम्भिर घाईते भएका चौधरीलाई उपचारको लागि सेती प्रादेशिक अस्पताल धनगढी लगिएकोमा उपचारको क्रममा ११ः३० बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायब उपरीक्षक९डीएसपी० राजकुमार सिंहले जानकारी दिए।

Seti Hospital

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Pradesh
Ban karyalaya

समबन्धित समाचार