धनगढीमा दोस्रो सन्ध्याकालन चैतन्य मिनी मेला सुरु

धनगढी : धनगढीमा दोस्रो सन्ध्याकालीन चैतन्य सांस्कृतिक मिनी मेला २०८२ सुरु भएको छ। द टुविन्स अ कम्पिलिट इन्स्टिच्युट अफ डान्स धनगढीको आयोजनामा बिहीवारदेखि मिनी मेला सुरु भएको हो ।

मिनी मेलाको सुदूरपश्चिम प्रदेशका प्रदेश प्रमुख नजिर मियाँले उद्घाटन गरेका छन् । 

Seti Hospital

धनगढी उपमहानगरपालिका वडा नम्बर १ पशुपति टोलमा सञ्चालन भएको मिनी मेला असार २१ गतेसम्म सञ्चालन हुने आयोजकले जनाएको छ । 

धनगढीको चौराहादेखि मेला स्थलसम्म नगर परिक्रममा ¥याली निकालिएको थियो । 

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Pradesh
Ban karyalaya

समबन्धित समाचार