कैलालीका लाल सिंहको गोठमा आगलागी

धनगढी : कैलालीका लाल सिंह भुलको गोठमा आगलागी भएको छ। जिल्लाको लम्की चुहा नगरपालिका–६ बाघमाराका लाल सिंहको गोठमा सोमवार बिहान आगो लागेको हो।

उनको गोठ जलेर नष्ट भएको छ। गोठमा आलो लागेर एक लाखको क्षति भएको प्रहरीले बताएको छ। दमकलको सहयोगमा प्रहरी र स्थानीयले आगो नियन्त्रणमा लिएका थिए। प्रहरीले आवश्यक अनुसन्धान जारी रहेको बताएको छ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार