धनगढीमा स्कुल बसमा हाइस ठोकियो, तीन जना घाइते 

धनगढी : कैलालीको धनगढीमा स्कुल बसमा हाइस ठोकिएको छ। धनगढीको बोराडाँडीस्थित नेपाली सेनाको ब्याकेर अगाडि स्कुल बसमा हाइस ठोकिएको हो।

नेपाल वेष्टनको सुदूरपश्चिम प्रदेश ०१००१ क २१९७ नम्बरको बसमा सुदूरपश्चिम प्रदेश ०१ ००१ ज १७०७ नम्बरको हाइस ठोकिएको हो। तीन जना घाइते भएका प्रहरीले बताएको छ।

Seti Hospital

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Pradesh
Ban karyalaya

समबन्धित समाचार