सर्पको टोकाइबाट कैलालीकी एक शिक्षिकाको निधन

धनगढी : कैलालीको गोदावरीमा रहेको शारदा माविमा कार्यरत शिक्षक पार्वती अवस्थीको सर्पको टोकाइबाट निधन भएको छ । गोदावरी नगरपालिका – ८ मा श्रीपुरमा प्रावि तहमा कार्यरत शिक्षक अवस्थीको बिहिबार सर्पको टोकाइबाट निधन भएको हो ।

सर्पले टोकेपछि सेती प्रादेशिक अस्पतालमा भर्ना गरिएकी अवस्थीको उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।उनी धनगढी उपमहानगरपालिका – ३ बोराडाँडी निवासी हुन 

Seti Hospital

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

100%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Pradesh
Ban karyalaya

समबन्धित समाचार