आगलागी हुँदा एक लाख ५० हजारको क्षति

धनगढी : कैलालीको एक घरमा आगलागी हुँदा एक लाख ५० हजारको क्षति भएको छ।

जिल्लाको घोडाघोडी नगरपालिका–८ जडैका गोविन्द बुढाको गोठमा आगलागी भएको हो।

Galaxy

विद्युत्को तार सर्ट भएर आगो लागेको प्रहरीले बताएको छ। आगलागीबाट गोठ पूर्ण रूपमा जलेर नष्ट भएको छ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Pradesh
Ban karyalaya

सम्बन्धित समाचार