मधेशका मुख्यमन्त्री सिंह र उत्तर प्रदेशका मुख्यमन्त्री योगीबीच भेटवार्ता

धनगढी : सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले भारतको उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथसँग भेटवार्ता गरेका छन्।

भारत भ्रमणमा रहेका मुख्यमन्त्री शाहले समकक्षी योगीसँग सोमवार लखनउमा भेटवार्ता गरेका हुन्। मुख्यमन्त्री शाह नेतृत्वको १० सदस्यीय टोली वैशाख १६ गतेदेखि भारतको औपचारिक भ्रमणमा छ। मुख्यमन्त्री शाहको सचिवालयले सोमवार मुख्यमन्त्री शाही नेतृत्वको टोली नेपाल फर्किने बताएको छ। मुख्यमन्त्री शाहले उत्तराखण्डका मुख्यमन्त्री पुष्करसिंह धामीसँग पनि भेटवार्ता गरेका थिए।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार