आगलागीबाट १३ लाख बढीको क्षति

धनगढी : कैलालीका एक जनाको घर र गोठमा आगलागी हुँदा १० लाख बढीको क्षति भएको छ। जिल्लाको घोडाघोडी नगरपालिका–९ रामशिखरझालाका सुके रावलको घर र गोठमा शनिवार राति आगलागी भएको हो।

सुदूरपश्चिम प्रदेश प्रहरीले रावलको १० लाख ४६ हजार रुपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको बताएको छ। स्थानीय मनोज रोकायाको गोठमा पनि आगोले क्षति गरेको छ। उनको तीन लाख रुपैयाँको धनमाल जलेर नष्ट भएको प्रहरीले बताएको छ।

SHIKHAR COOL TECH

प्रहरीले स्थानीय तथा दमकलको सहयोगमा आगलागी नियन्त्रणमा लिएको बताएको छ। उक्त घटनाको सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले बताएको छ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार