अटोबाट खसेर १३ वर्षीय बालकको मृत्यु

धनगढी : कञ्चनपुरमा अटो रिक्साबाट खसेर बालकको मृत्यु भएको छ ।

शुक्रबार दिउँसो शुक्लाफाँटा नगरपालिका वडा नम्बर ७ को स्टेशनपुरमा म १ ह १२३३ नम्बरको अटोमा सवार सोही ठाउँ बस्ने १३ वर्षीय निराजन ठगुन्ना खसेका थिए ।

Seti Hospital

ठगुन्नालाई उपचारका लागि धनगढी ल्याइरहेकोमा बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ । अटो र चालक सोही ठाउँ बस्ने ४० वर्षीय जयदेव ठगुन्नालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

समबन्धित समाचार