धनगढी : कैलालीको गाेदावरीमा माेटरसाईकल दुर्घटना हुँदा चालक घाइते भएका छन् ।
गाेदावरी नगरपालिका-७ काे मगर टाेलस्थित भित्री सडकखण्डमा ३४ वर्षीय देवबहादुर साउदले चलाएकाे नम्बर नखुलेको माेटरसाईकल दुर्घटना भएको प्रहरीले जनाएको छ ।
दुर्घटनामा परेका साउदकाे बेहाेस् अवस्थामा उद्दार गरेर उपचारका लागि धनगढी पुगाइएकाे छ ।
उनले घरमा राखेकाे अवस्थामा सागर साउदकाे नम्बर नखुलेकाे माेटरसाईकल चलाएका थिए ।
प्रतिक्रिया दनुहोस्