कञ्चनपुरमा क्रु*र घटना : जिउँदै मान्छे जलाईयो, मोटरसाइकल पनी ज*लेर ध्वस्त

भक्तराज जोशी

धनगढी । कञ्चनपुरकाे बेलाैरीमा जलेकाे अवस्थामा शव फेला परेकाे छ ।

बेलाैरी नगरपालिका-१० काे शिवनगरस्थित घटियाघाट राेड नजिकै मंगलबार बिहान पाैने ७ बजेतिर जलेकाे अवस्थामा शव फेला परेकाे प्रहरीले जनाएको छ ।

Seti Hospital

जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक(एसपी) चक्रराज जाेशीले सडक नजिकै ताेरी चुटेकाे भुसामा आगाेले जलिरहेकाे अवस्थामा माेटरसाइकल र नजिकै जलेकाे अवस्थामा शव भेटिएकाे बताए ।

शवकाे सनाखत भने हुन सकेकाे छैन् । घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

समबन्धित समाचार