कैलाली मोडेलले २ दिने आत्म रक्षा तालिम दिने

धनगढी : धनगढीको कैलाली मोडेलले २ दिने आत्म रक्षा तालिम दिने भएको छ।

धनगढी उपमहानगरपालिका–४ उत्तरबेहडीमा रहेको कैलाली मोडेल माध्यमिक विद्यालले यहिँ बैशाख १९ र २० गते गरि २ दिन आत्म रक्षा सम्बन्धी तालिम दिने भएको हो। विद्यालयकै प्राङ्गणमा तालिम दिइने कैलाली मोडेल माध्यमिक विद्यालयका तेक्वान्दो डोजाङ्ग का डोजाङ्ग प्रमुख पृथ्वीराज घिमिरेले बताए। तालिममा इच्छुक सबैले सहभागी हुन पाउने उनले बताए।

SHIKHAR COOL TECH

पछिल्लो समय सामाजमा मौलाउँदै गएका बिकृतिहरूले विशेष गरेर महिलाहरुलाइ समस्या, चुनौती भइरहेको हुँदा आफुमाथी आइपर्ने विभिन्न किसिमका स समस्याहरूबाट सुरक्षित रहनका लागी तालिम दिन दिइने विद्यालयका प्राचार्य तपेन्द्रबहादुर सिंहले बताएका छन्।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार