लम्कीमा सामान्य विवाद हुँदा बुबा-छाेराले बिष सेवन गरे !

भक्तराज जोशी

धनगढी : कैलालीमा आपसी विवादकाे विषयलाई लिएर बुवा र छाेराले एकसाथ विषादी सेवन गरेका छन् ।

शुक्रबार बिहान २ बजेकाे समयमा विवाद भएपछि लम्कीचुहा नगरपालिका-१० सिसैया बस्ने ५६ वर्षीय सन्तराम चाैधरी र उनका २० वर्षीय छाेरा श्याम चाैधरीले किरा मार्ने विषादी सेवन गरेको प्रहरीले जनाएको छ  ।

Seti Hospital

उनीहरू दुवै जनाकाे बर्दगाेरिया अस्पतालमा उपचार भइरहेको छ । दुवैकाे अवस्था भने सामान्य रहेकाे छ ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

समबन्धित समाचार