धनगढीमा १३ वर्षीया बालिकालाई करणी,एक युवक पक्राउ

धनगढी : कैलालीको धनगढीमा १३ वर्षीया बालिकालाई करणी गरेको आरोपमा २४ वर्षीय एक युवक पक्राउ परेका छन्।

पक्राउ पर्नेमा धनगढी उपमहानगरपालिका–२ कृष्णनगर बस्ने २४ वर्षीय शिवम् साह रहेको प्रहरीले जनाएको छ। शाहलाइ आइतवार राति प्रहरीले पक्राउ गरेको जनाएको छ।

साहले ती बालिकालाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा अस्थायी प्रहरी पोस्ट बिशालनगरबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरि यस सम्बन्धमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

100%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार