डाक्टर सुशील कोइरालालाई सम्मानपूर्वक विदाई, क्षयरोग उपचारमा उल्लेखनीय योगदान

धनगढी : मानव संशाधन विकास प्रतिष्ठानद्वारा गोदावरी नगरपालिका–६, श्रीपुरमा सञ्चालित लक्ष्मीनारायण क्षयरोग अस्पतालले दामियन फाउण्डेसन नेपालका प्रतिनिधि डाक्टर सुशील कोइरालालाई सम्मानसहित विदाई गरेको छ।

बेल्जियमको दामियन फाउण्डेसनले लक्ष्मीनारायण क्षयरोग अस्पताललाई स्थापनादेखि नै निरन्तर सहयोग गर्दै आएको थियो। नेपालमा दामियन फाउण्डेसनको कार्यक्रम समाप्त भएसँगै, लामो समयसम्म संस्थाका प्रमुखको जिम्मेवारी सम्हाल्दै आएका डाक्टर कोइरालालाई विशेष समारोहबीच विदाई गरिएको हो।

Seti Hospital

लक्ष्मीनारायण क्षयरोग अस्पताल सुदूरपश्चिम प्रदेशकै प्रमुख क्षयरोग उपचार केन्द्र हो, जसले आवासीय सुविधा सहित निशुल्क उपचार सेवा प्रदान गर्दै आएको छ। वि।सं। २०७६ देखि दामियन फाउण्डेसनले अस्पतालको भवन निर्माण, सञ्चालन तथा स्वास्थ्य सामग्री उपलब्ध गराउँदै आएको थियो।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Bhetenari ADD

समबन्धित समाचार