कैलालीको भजनीका ४ घरमा आगलागी

धनगढी : कैलालीको भजनीका ४ घरमा आगलागी भएको छ।

भजनी नगरपालिका–५ बेलाह मा भक्त भण्डारीको घरमा बिद्युत् सर्ट भइ आगलागी भएको प्रहरीले जनाएको छ। सोही आगलागीबाट बिरबहादुर भण्डारी, चक्र बहादुर साउँद र देबेन्द्र भण्डारीको भरमा गरी ४ वटा घरमा आगलागी प्रहरीले जनाएको छ। उक्त आगलागीबाट करिब १५ लाख बराबरको क्षति भएको जनाएको छ।

SHIKHAR COOL TECH

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार