ट्यापेन्डाडोलसहित एक युवक पक्राउ

धनगढी : धनगढीबाट ट्यापेन्डाडोलसहित एक युवक पक्राउ परेका छन्।

धनगढी उपमहानगरपालिका–२ त्रिनगर ब्यारेल नजिकबाट धनगढी उपमहानगरपालिका–४ उत्तरवेहडी बस्ने २२ वर्षीय करन रतौकी ट्यापेन्डाडोल ट्याब्लेटसहित पक्राउ परेका हुन्। रतौकीलाई ३२ पिस लागूऔषध ट्याब्लेट ट्यापेन्डाडोलसहित वडा प्रहरी कार्यालय धनगढीबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको छ। 

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार