अछाममा चन्दा असुली मुद्दाका फरार दोषी कारागार चलान

धनगढी : अछाममा चन्दा असुली मुद्दाका फरार दोषीलाइ कारागार चलान गरिएको छ।

जिल्लाको तुर्माखाँद गाउँपालिका–८ धमाली बस्ने ३३ वर्षीय तिलक बिष्टलाइ कारागार चलान गरिएको हो। जिल्ला अदालत अछामबाट २०७७/१०/२४ गते राज्य विरुद्धको कसुर र चन्दा असुली मुद्दामा १ महिना १० दिन कैद र ५०० जरिबाना तोकिएका तर फरार रहेका बिष्टलाइ सोमवार प्रहरीले पक्राउ गरेको हो।

उनलाइ जिल्ला प्रहरी कार्यालय अछामबाट खटिएको प्रहरी टोलिले अछामको मंगलसैन नगरपालिका–१४ बाट नियन्त्रणमा लिइ कारागार चलान गरिएको जिल्ला प्रहरी कार्यालय अछामका प्रहरी नायब उपरीक्षक ईश्वरी प्रसाद भण्डारीले जानकारी दिएका दिए।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार