महावीर पुनलाई प्राप्त सुनको रिङ बिक्री, तर उपहारकै रूपमा आविष्कार केन्द्रमै रहने

काठमाडौँ : राष्ट्रिय आविष्कार केन्द्रका सञ्चालक महावीर पुनलाई धरानमा प्राप्त भएको सुनको रिङ बिक्री भएको छ। तर, दाताको इच्छाअनुसार उक्त सुन फेरि उपहारकै रूपमा केन्द्रमै रहने छ।

महावीर पुन लेख्छन्:
“केही हप्ता अघि धरानमा एक जना बहिनीले दिएको सुनको रिङबाट रु १ लाख १ हजार ५ सय ९ प्राप्त भयो।

Seti Hospital

बागलुङ जिल्ला घर भई हाल युकेमा बसोवास गर्ने एक जना भाईले नाम नखुलाउने सर्तमा धरानका समिर तामाङमार्फत उक्त रकम पठाएका हुन्। सो सुनको रिङ राष्ट्रिय आविष्कार केन्द्रमै उपहारका रूपमा रहनेछ। दान दिने भाईलाई धन्यवाद।”

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Pradesh
Ban karyalaya

समबन्धित समाचार