कैलालीमा रुखमा झुन्डिएको अवस्थामा शव फेला

अत्तरिया : कैलालीको गोदावरीका एक युवकको शव फेला परेको छ । मंगलबार बिहान गोदावरी नगरपालिका – ६ हरैयामा अन्दाजी २८ वर्षका युवकको शव फेला परेको हो ।

युवकको सडक किनारामा रुखमा झुन्डिएको अवस्थामा शव फेला परेको इलाका प्रहरी कार्यालय मालाखेतीका डिएसपी गंगा बहादुर थापाले बताए ।उनले युवक गौरीगंगाको मैया भन्ने ठाउँको भएको स्थानीयले बताए पनि यकिन हुन नसकेको बताए । प्रहरीले घटनाको अनुसन्धान जारी रहेको जनाएको छ ।

Galaxy

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Pradesh
Ban karyalaya

सम्बन्धित समाचार