लागूऔषध र चोरी मुद्दाका दुई जना फरार प्रतिवादी पक्राउ

धनगढीः कैलालीमा लागूऔषध र चोरी मुद्दाका दुई जना फरार प्रतिवादी पक्राउ परेका छन्। जिल्ला अदालत कैलालीको फैसलाले लागूऔषध मुद्दामा १० दिन कैद सजाय तोकिएको धनगढी उपमहानगरपालिका–८ बस्ने २८ वर्षीय रोहितकुमार राना पक्राउ परेका छन्।

यस्तै चोरी मुद्दामा १ महिना १२ दिन कैद सजाय २ हजार जरिवानामा तोकिएको धनगढी उपमहानगरपालिका–१५ उर्मी बस्ने २३ वर्षीय राममोहन रानालाई जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरी टोलीले आइतवार उनीहरुकै घरबाट पक्राउ गरेको छ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार