लागुऔषधसहित एक जना पक्राउ कञ्चनपुरबाट

धनगढी : कञ्चनपुरबाट लागुऔषधसहित एक जना पक्राउ परेका छन्।

जिल्लाको दोधारा चाँदनी नगरपालिका–१ बाट लागुऔषधसहित २१ वर्षीय प्रभाष शाही पक्राउ परेका हुन।

नेपाल प्रहरी प्रदेश कार्यालय महेन्द्रनगर र लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय महेन्द्रनगरबाट खटिएको प्रहरीले उनलाई तीन ग्राम ६७० मिलिग्राम लागुऔषधसहित पक्राउ गरेको हो। जिल्लाको वेदकोट नगरपालिका–७ का शाही शनिवार दिउँसो पक्राउ परेका प्रहरीले बताएको छ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार