कैलालीको ट्याङना नदिमा एक जना मृत अवस्थामा फेला

धनगढी : कैलालीमा एक जना मृत अवस्थामा फेला परेका छन्। घोडाघोडी नगरपालिका–४ स्थित ट्याङना नदिमा अन्दाजी ६५ वर्षीय बुधराम चौधरी मङ्गलवार मृत भेटिएको प्रहरीले जनाएको छ।

मङ्गलवार भैँसी चराउन जंगलतिर गएका चौधरी ढुङ्गाबाट लडेको पाइएको छ। उनको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ। 

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार