धनगढीमा चैत ४ गते होरी मिलन कार्यक्रम मनाउने

धनगढी : नेपाल राना थारु समाज केन्द्रिय कार्यसमितिको मिति २०८१फागुन १७ गतेको निर्णय अनुसार यहि चैत ४गते होरिमिलन कार्यक्रम गर्ने भएकोछ ।

उक्त कायक्रम नेपाल रानाथारु समाजको कार्यालय तथा वडा नं ८को पुरानोवडा कार्यालय नजिक गर्ने केन्द्रिय अध्यक्ष कमल सि रानाले जानकारि दिए ।

सोहि बैठकबाट कञ्चनपुर जिल्लाका समाजिक अभियन्ता गंगाराम रानालाई केन्दिय समितिको सदस्य पदमा मनोनित गरेकोछ ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार