सञ्चारकर्मी महराको अभिनयमा ‘पालुवा आउनाले’ बोलको गीत सार्वजनिक (भिडियो)

बैतडी : लोक तथा देउडा गायक रमेश महराको स्वर रहेको पालुवा आउनाले बोलको देउडा गीत सार्वजनिक गरिएको छ ।गायक महराको स्वर,शब्द, रचना आफ्नै रहेको गीत विषेश डिजिटल रेकर्डिङ स्टुडियोमा रेकर्ड गरिएको हो ।भने यस गीतलाई बिजय थापाले एरेन्ज गरेका हुन ।

गीतका रेकर्डिस्ट तथा मिक्सिङ र मास्टरिङ पनि बिजय थापाले गरेका छन ।गीतको भिडियो रमेश महरा युट्युब च्यानल मार्फत भिडियो सार्वजनिक गरिएको हो ।

khadya

गीतको शब्द रमेश महराले कोर्नु भएको हो भने गीतमा स्वर गायिका शोभा थापाले दिएकी छन ।उक्त भिडियोमा रेडियो बैतडी ९५.४ मेगाहर्जमा कार्यरत  संचारकर्मी हजारी महरा,लक्ष्मी महरा र रमेश महराको अभिनय रहेको छ ।

पहाडी जिल्ल्ला बैतडीको पुर्चौडी नगरपालिका–१० महरागाउँमा  जन्मिएका गायक रमेशको तेस्रो कोसेली स्वरुप उक्त गीत बजारमा आएको उनले बताउनुभयो । अझै पनि गीतलाई माया गरिदिन गायक महराले आग्रह गरेका छन ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Bhetenari ADD

समबन्धित समाचार