काठमाडौं : हमास लडाकू समूहले आज थप ६ जना इजरायली बन्धक रिहा गर्ने भएको छ । हमासले मुक्त गर्न लागेकाहरुमा एलियाह माइमोन, यित्झाक कोहेन, उमर शेम टोव, ओमेर फिन्कर्ट, तल शोहम, एभेरा मेंगिस्तु र हिशाम अल–सैयद रहेका छन् ।
उनीहरूमध्ये ४ जना इजरायलबाट सन् २०२३ अक्टोबर ७ तारिखमा लगेका रहेका छन् । अरु दुई जना सन् २०१४ र २०१५ मा बन्धक बनाइएका रहेका अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । बदलामा इजरायलले ६ सय २ जना प्यालेस्टिनी बन्दीलाई रिहा गर्ने तयारी गरेको छ ।
हमास र इजरायलबीच गएको जनवरी १९ तारिख
प्रतिक्रिया दनुहोस्