चेक अनादर मुद्दाका फरार कैलालीका प्रतिवादी पक्राउ

धनगढी : कैलालीबाट चेक अनादर मुद्दाका फरार प्रतिवादी पक्राउ परेका छन्।

जिल्ला अदालत कैलालीको फैसलाले चेक अनादर मुद्दामा २ वर्ष कैद सजाय तोकिएपछि फरार रहेका कैलारी गाउँपालिका–१ पवेरा बस्ने संजिव कुमार चौधरी पक्राउ परेका हुन्।

Seti Hospital

चौधरीलाई इलाका प्रहरी कार्यालय हसुलियाबाट खटिएको प्रहरी टोलीले सोमवार उनकै घरबाट पक्राउ गरेको हो।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Pradesh
Ban karyalaya

समबन्धित समाचार