लागूऔषधसहित धनगढीबाट २ युवायुवती पक्राउ

धनगढी : कैलालीको धनगढीमा लागू औषधसहित २ युवायुवती पक्राउ परेका छन्। बुधवार धनगढी उपमहानगरपालिका–३ भन्सार कार्यालय नजिकबाट लम्कीचुहा नगरपालिका–१ का २३ वर्षीय भरत सन्ज्याललाई ११० मिलिग्राम लागू औषध खैरो हेरोइन सहित पक्राउ गरिएको प्रदेश प्रहरी कार्यालय धनगढीले जनाएको छ।

यस्तै  बुधवार नै धनगढी उपमहानगरपालिका– ३ मिलन चोकबाट गोदावरी नगरपालिका–२ घर भई हाल मिलन चोक कोठा गरी बस्ने २२ वर्षीय बिष्ना पालीलाई १३० मिलिग्राम लागू औषध खैरो हेरोइन सहित पक्राउ गरिएको प्रहरीले जनाएको छ।

SHIKHAR COOL TECH

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार