धनगढी र कैलारीबाट भन्सार छलीका सामान बरामद

धनगढी : कैलालीको धनगढी र कैलारीबाट भन्सार छलीका सामान बरामद गरिएको छ। धनगढी उपमहानगरपालिका–१० चकमेलीघाट र कैलारी गाउँपालिका–५ पवेराबाट अबैंध रुपमा भारतबाट भन्सार छली गरि ल्याएका अन्दाजी ४६ हजार ३४० मूल्य बराबरको सामान बरामद गरिएको छ।

उक्त स्थानबाट प्याज, चिनी, हरियो मटर, बिडी, सुर्ती लगायतका सामान जिल्ला प्रहरी कार्यालय कैलाली मातहत कार्यालयबाट खटिएको प्रहरी गस्ती टोलीले बेबारिसे अवस्थामा फेला पारी नियन्त्रणमा लिएको छ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार