दुनिया बादी फौजदारी मुद्दामा दोषी ठहर भई फरार रहेका साउद पक्राउ

धनगढी : दुनिया बादी फौजदारी मुद्दामा दोषी ठहर भई फरार रहेका धनगढी उपमहानगरपालिका–१३ का मोहन साउद पक्राउ परेका छन्।

जिल्ला अदालत कैलालीबाट दुनिया बादी फौजदारी बिबिध मुद्दामा १५ हजार जरिवाना तोकी फरार रहेका ४१ वर्षीय साउदलाई जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको टोलीले शुक्रवार पक्राउ गरेको छ।

SHIKHAR COOL TECH

उनलाई सोही ठाउँबाट पक्राउ गरी जिल्ला अदालत कैलालीमा पेश गरेको प्रहरीले जनाएको छ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार