नागरिक स्टक डिलरले लगानीकर्ता वित्तीय सचेतना कार्यक्रम आयोजना गर्दै !

काठमाडौं : नागरिक स्टक डिलर कम्पनी लिमिटेडले लगानीकर्ता वित्तीय सचेतना कार्यक्रम आयोजना गर्ने भएकाे  छ । यहिँ माघ १२ गते, शनिबार नेपालगञ्जस्थित सिद्धार्थ कटेज एण्ड रेष्टुरेण्टमा बिहान ९ बजेदेखि दिउँसाे १ बजेसम्म कार्यक्रम आयोजना गर्न लागिएको हो ।

सचेतना कार्यक्रममा कम्पनीले निःशुल्क सहभागी हुने व्यवस्था गरेकाे छ। शेयर बजारसँग सम्बन्धित महत्वपूर्ण ज्ञानकाे अध्ययन गर्न उक्त कार्यक्रममा सहभागी हुन कम्पनीले अनुराेध गरेकाे छ । यसैगरी, माघ १६ गते, बुधबार धनगढीको रुबस होटलमा वित्तिय सचेतना कार्यक्रम गरिन लागेको कम्पनीले जनाएको छ।

khadya

त्यस्तै, माघ १८ गते, शुक्रबार महेन्द्रनगरस्थित सूदूरपश्चिम विश्वविद्यालयको हलमा र माघ १९ गते, शनिबार सुर्खेतस्थित होटल सिद्धार्थमा सचेतना कार्यक्रम गर्न लागिएको हो ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Bhetenari ADD

समबन्धित समाचार