कैलाली र कञ्चनपुरबाट अवैध सामान बरामद

धनगढी : कैलाली कञ्चनपुरबाट प्रहरीले अवैध सामान बरामद गरेको छ । मंगलबार कैलालीको धनगढी, टीकापुर र कञ्चनपुरको भीमदत्त नगरपालिकाबाट प्रहरीले अवैध सामान बरामद गरेको हो ।

धनगढी उपमहानगरपालिका – १२ मनेहरा शिविर नजिक र टीकापुर नगरपालिका – ९ बालुवाटारबाट भारतबाट भन्सार छली ल्याएका ४१ हजार ५ सय बराबरको लेडिज सुट, भुरा माछा, ठुलो माछा लगायतका सामानहरू बरामद गरेको प्रदेश प्रहरी कार्यालय धनगढीले जनाएको छ ।

khadya

यस्तै भीमदत्त नगरपालिका – ११ भुजेलाबाट २ लाख ८ हजार ७५० रुपैयाँ बराबरको चप्पल, बच्चाका खेलौना, कस्मेटिक सामान, हाडबेयरको सामान, बिउ बिजन, मिस्री लगायतका किराना सामानहरू बरामद गरिएको छ ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Bhetenari ADD

समबन्धित समाचार