मोटरसाइकलको ठक्करबाट कैलालीकी एक बालिका घाइते

धनगढी : कैलालीमा मोटरसाइकलको ठक्करबाट एक बालिका घाइते भएकी छन्। जिल्लाको घोडाघोडी नगरपालिका–१ लोहापुरमा सुदूरपश्चिम प्रदेश ०१००९ प १३ १७ नम्बरको मोटरसाइकलले पैदलयात्री ७ वर्षीया बालिका हिमानी बमलाइ सोमवार ठक्कर दिँदा उनी घाइते भएकी प्रहरीले जनाएको छ। घाइते बालिकाको घोडाघोडी अस्पताल सुखडमा उपचार भइरहेको छ।

SHIKHAR COOL TECH

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार