चेक अनादर मुद्दामा फरार धनगढी ५ जाईका ओझा पक्राउ

धनगढी : चेक अनादर मुद्दामा फरार रहेका  धनगढी उपमहानगरपालिका–५ जाईका ४३ वर्षीय सुरेश ओझा पक्राउ परेका छन्। चेक अनादर मुद्दामा १ हजार जरिवाना तोकीएपछि ओझा फरार रहेको थिए।

ओझालाई सोमवार जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरी टोलीले सोही स्थानबाट पक्राउ गरी जिल्ला अदालत कैलालीमा पेश गरेको छ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार