मोटरसाइकल दुुर्घटनामा घाइते महराको उपचारका क्रममा मृत्यु

धनगढी : शुक्रबार मोटरसाइकल दुर्घटनामा परि घाइते भएका महराको उपचारका क्रममा मृत्यु भएको छ। बैतडीको दोगडाकेदार गाउँपालिका-२ का २१ बर्षीय विनोद महराको उपचारका क्रममा मृत्यु भएको पारिवारिक श्रोतले जनाएको छ। उनको धनगढीस्थित मायामेट्रो अस्पतालमा उपचारका क्रममा आइतबार साँभ मृत्यु भएको जनाइएको छ। 

महराले चलाएको सुपप्र ०१-०१२ प २२३६ नम्बरको मोटरसाइकल आँफै अनियन्त्रित शुक्रबार धनगढी उपमहानगरपालिका१३ राजपुर चोकमा दुर्घटना भएको थियो। मोटरसाइकलको पछाडी सवार बैतडीको दशरथचन्द नगरपालिका ७ का २० बर्षीय  केशव शर्मा पनि उक्त दुर्घटनामा घाइते भएका छन्। शर्माको धनगढीस्थित मायामेट्रो अस्पतालमा उपचार भइरहेको छ।

SHIKHAR COOL TECH

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

100%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार