धनगढीमा एक युवकमाथि रड प्रहार

Call24News

धनगढी : कैलालीको धनगढीमा एक युवकमाथि रड प्रहार गरिएको छ। धनगढी उपमहानगरपालिका–३ का २३ वर्षीय सुरज चौधरीमाथि रड प्रहार भएको हो। आपसी विवादका क्रममा आइतवार साँझ २८ वर्षीय अमित चौधरीले सुरजमाथि रड प्रहार गरेका हुन।

जिल्ला प्रहरी कार्यालय, कैलालीले उनीहरूको बिचमा विवाद भएपनि रड प्रहार भएको बताएको छ। रड प्रहारबाट घाइते भएका सुरजको धनगढीस्थित माया मेट्रो अस्पतालमा उपचार हुँदैछ। अमित फरार भएका छन्।

SHIKHAR COOL TECH

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार