कैलालीबाट भन्सार छलीका सामान बरामद

Call24News

कैलाली : कैलालीबाट प्रहरीले भन्सार छलीका सामान बरामद गरेको छ । शनिवार धनगढी उपमहानगरपालिका – २ सिशापोष्ट नजिक, धनगढी उपमहानगरपालिका – ९ त्रिवेणीघाट र जोशीपुर गाउँपालिका – २ बजारबाट प्रहरीले ६१ हजार बराबरको अवैध सामान बरामद गरेको हो ।

जसअन्तर्गत प्याज, चामल, दाल, हरियो मटर, मसला, बच्चाको खेलौना, बिडी, सुर्ती लगायतका सामानहरू जिल्ला प्रहरी कार्यालय कैलाली मातहत कार्यालयबाट खटिएको प्रहरी गस्ती टोलीले बेवारिसे अवस्थामा फेला पारी नियन्त्रणमा लिएको प्रदेश प्रहरी कार्यालय धनगढीले जनाएको छ ।

SHIKHAR COOL TECH

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार