गोदावरीबाट लागू औषध सहित एक युवक पक्राउ

कैलाली : कैलालीको गोदावरी नगरपालिका-५ बाट लागू औषध सहित एक युवक पक्राउ परेका छ्न । शुक्रबार प्रहरी अपराध अनुसन्धान समूहले मेडिकल कलेज नजिक छापा हानेर ३३ वर्षीय ओकेन्द्र चौधरीलाई पक्राउ गरेको हो।

प्रहरीले चौधरीको शरीरमा जाँच गर्दा नाकको प्वालमा लुकाइ राखेको १ ग्राम ३४० मिलीग्राम लागू औषध (हेरोइन) फेला पारेको छ। चौधरीलाई पक्राउ गरी थप अनुसन्धान भइरहेको जनाइएको छ।

SHIKHAR COOL TECH

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार