लोटस क्याफेको छैटौं वार्षिकोत्सवको अवसरमा दृष्टि फाउन्डेसनलाई खाद्यान्न सहयोग

धनगढी : धनगढीस्थित राष्ट्र बैंक नजिकै रहेको लोटस क्याफेको छैटौं वार्षिकोत्सवको अवसरमा दृष्टि फाउन्डेसनलाई सहयोग गरिएको छ। शुक्रबार क्याफे सञ्चालक टंक कठायतले धनगढी-१३ मा रहेको दृष्टि फाउन्डेसनलाई खाद्यान्न सहयोग गरेका हुन्।

क्याफे सञ्चालक कठायतले दृष्टि फाउन्डेसनमै पुगेर १६ हजार मूल्यको खाद्यान्न सहयोग गरेका हुन्। क्याफेले आफ्नो वार्षिकोत्सवको अवसरमा हरेक वर्ष दृष्टि फाउन्डेसनलाई सहयोग गर्दै आएको सञ्चालक कठायतले बताए।

SHIKHAR COOL TECH

छैटौं वार्षिकोत्सवको अवसरमा ग्राहकहरूलाई २० प्रतिशत छुट दिने व्यवस्था गरिएको अर्का सञ्चालक खेमनाथ योगीले बताए। वार्षिकोत्सवको अवसरमा लाइभ म्युजिक सहित खानाका सबै परिकारमा छुट दिइने भएको छ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

50%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

50%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार