धनगढी : कैलालीको धनगढीबाट भन्सार छलीका सामान बरामद गरिएको छ।
धनगढी उपमहानगरपालिका–९ त्रिवेणीघाट र धनगढी–१५ उर्मीबाट अवैध रुपमा भारतबाट भन्सार छली गरि ल्याएका १ लाख ५३ हजार,६८० मूल्य बराबरको न्भसार छलीका सामान प्रहरीले मंगलबार बरामद गरेको हो।
उक्त मूल्य बराबरको भन्सार छलीका बिडी, सुर्ती, च्याउ, दुध पाउडर, बोरीङ पाईप, नट बोल्ड, किला लगायतका सामान जिल्ला प्रहरी कार्यालय कैलाली मातहत कार्यालयबाट खटिएको प्रहरी गस्ती टोलीले बेबारिसे अवस्थामा फेला पारी नियन्त्रणमा लिएको हो।
प्रतिक्रिया दनुहोस्